CTEVT/NSTB को आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकमा सञ्चालन हुने सिप परिक्षण (Skill Test) को लागि आवेदन श्रावण २१ गते देखी खुल्ला हुने भएकोले हाम्रो यस तालिम केन्द्रबाट तालिम लिएका, पहिलै तालिम लिएर बसेका साथै उक्त पेशामा काम गदै आइरहेका जो कोहि सिप परिक्षणमा सहभागि हुुन इच्छुक हुनुहुन्छ भने मिति २०८१ श्रावण २० गते भित्र सम्पर्क गरि आफ्नो नाम टिपाउनुहोला । 

नाम टिपाउनको लागि सम्पर्क विवरणः
अशोक पौडेल
कार्यक्रम संयोजक
9808580500

Top Posts

Admission Open ! सिपमूलक तालिममा भर्ना खुल्याे । हाम्राे यस जिनयस तालिम केन्द्रमा वि...
१५ दिने तालिममा भर्ना खुल्याे । १५ दिने Cook, Bakery र Waiter तालिम...
Best Naan/Tandoori Training in Nepal Best Naan/Tandoori Training in Nepa...
के तपाई सिप मुलक तालिम लिई रोजगारीमा जान चाहनुहुन्छ ?
आजै तालिमको लागि आवेदन दिनुहोस र रोजगारीको सुनिश्चता गर्नुहोस ।
Apply Now

Our Address

Head Office :
  • Kathmandu Metropolitan-13, Kathmandu, Nepal
  • 01-5237062
  • geniusservicenepal@gmail.com