Latest Articles, News & Notice
निशुल्क तालिम ! निशुल्क तालिम !!💥
बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, सामाजिक विकास कार्यालय, ललितपुरको आर्थिक सहयोगमा यस जिनियस सर्भिस नेपाल प्रा.लि.द्धारा तपसिल बमोजिमको ३ महिने तालिम सञ्चालन हुन गइरहेको हुँदा तालिममा सहभागि हुन इच्छुक निम्न योग्यता पुगेका नेपाली नागरिकहरुले मिति २०८१ चैत्र २० गते भित्र आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीकाे लागि यो सूचना प्रकाशित गरिएको छ ।