💥निशुल्क तालिम ! निशुल्क तालिम !!💥

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, सामाजिक विकास कार्यालय, ललितपुरको आर्थिक सहयोगमा यस जिनियस सर्भिस नेपाल प्रा.लि.द्धारा तपसिल बमोजिमको ३ महिने तालिम सञ्चालन हुन गइरहेको हुँदा तालिममा सहभागि हुन इच्छुक निम्न योग्यता पुगेका नेपाली नागरिकहरुले मिति २०८१ चैत्र २० गते भित्र आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीकाे लागि यो सूचना प्रकाशित गरिएको छ ।

💥तालिमकाे विषयहरु

1. Building Electrician

2. Plumbing

💥 तालिम अवधि : ३ महिना (६५ दिने) - दैनिक अधिकतम ६ घण्टा

💥 याेग्यता

✅ कम्तिमा कक्षा ८ उतिर्ण हुनु पर्ने ।

✅ नेपाली नागरिक हुनु पर्ने ।

✅ उमेर १६ वर्ष पुगी ४० वर्ष ननाघेकाे ।

✅ शारिरिक र मानसिक रुपमा स्वस्थ ।

💥 लक्षित समुह र सुविधा

✅ गरिब, विपन्न, दलित, महिला, पिछडिएको वर्ग, अपाङ्ग, जनआन्दोलनमा घाईते शहिद परिवार तथा एकल महिलालाई प्रामथिकता दिइने ।

✅ दैनिक खाजाको व्यवस्था ।

💥 आवश्यक कागजातहरु

✅ नागरिकताको प्रतिलिपि १ थान

✅ पासपोर्ट साइजको फोटो २ प्रति

✅ शैक्षिक योग्यताको प्रमाणपत्र

💥 तालिम तथा फाराम भर्ने स्थान : ज्ञानोदय मार्ग, बाफल, काठमाण्डौ

💥 फाराम भर्ने अन्तिम मिति : २०८१ चैत्र २० (बुधवार)

थप जानकारीका लागि

Genius Service Nepal Pvt. Ltd., Bafal, Kalanki

📍 Gyanodaya Marga, Bafal, Kalanki, Kathmandu

☎️01-5237062

📱9808580500, 9802351043, 9849936605

Website : https://geniusservicenepal.com.np/

Google Map Link : https://maps.app.goo.gl/KDXJ6ZY9ef6Lv3pu5

Top Posts

Admission Open ! सिपमूलक तालिममा भर्ना खुल्याे । हाम्राे यस जिनयस तालिम केन्द्रमा वि...
१५ दिने तालिममा भर्ना खुल्याे । १५ दिने Cook, Bakery र Waiter तालिम...
Best Naan/Tandoori Training in Nepal Best Naan/Tandoori Training in Nepa...
के तपाई सिप मुलक तालिम लिई रोजगारीमा जान चाहनुहुन्छ ?
आजै तालिमको लागि आवेदन दिनुहोस र रोजगारीको सुनिश्चता गर्नुहोस ।
Apply Now

Our Address

Head Office :
  • Kathmandu Metropolitan-13, Kathmandu, Nepal
  • 01-5237062
  • geniusservicenepal@gmail.com