मिति २०८० आषाढ ३ गते सञ्चालन भएकाे कुक, वेकरी र वेटर तालिमकाे तपशिल मिति समय र स्थानमा तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम रहेकाे हुँदा तालिम सम्पन्न गर्नु भएका सम्पुर्ण प्रशिक्षार्थीहरुलाइ उपस्थितिका लागि याे सुचना प्रकाशित गरिएकाे छ ।

मिति : 2080/03/23 (Saturday)

समय : दिउसाे १ वजे

स्थान : Gyanodaya Marga, Bafal (तालिम सञ्चाल भएकाे स्थानमै)

थप जानकारीका लागि:

Genius Hotel Training Center, Bafal

01-5237062, 9808580500

के तपाई सिप मुलक तालिम लिई रोजगारीमा जान चाहनुहुन्छ ?
आजै तालिमको लागि आवेदन दिनुहोस र रोजगारीको सुनिश्चता गर्नुहोस ।
Apply Now

Our Address

Head Office :
  • Kathmandu Metropolitan-13, Kathmandu, Nepal
  • 01-5237062
  • gs.nepal5@gmail.com
Branch Office :
  • Putalisadak, Kathmandu
  • putalisadak.ghtc@gmail.com
Logo © 2024 Genius Service Nepal Pvt. Ltd..