१५ दिने Cook, Bakery र Waiter तालिमकाे लागि यहि मिति २०८० भदाै २२ गते सम्म भर्ना खुल्ला भएकाे छ । तालिम सिक्न ईच्छुक व्यक्तिहरुले भर्ना भइ आफ्नाे सिट सुरक्षित राख्नुहाेला । 

तालिमका विषयहरु

SNTrainingShift
1CookMorning (7am to 9pm) | Day (11am to 1pm)
2BakeryMorning (7am to 9pm) | Day (11am to 1pm)
3Waiter/WaitressMorning (7am to 9pm) | Day (11am to 1pm)

आवश्यक कागजातहरु

१. नागरिकताकाे प्रतिलिपि १ वटा

२. फाेटाे १ वटा

Apply Link: https://www.geniusservicenepal.com.np/apply-trainings

थप जानकारीका लागि : 9808580500

के तपाई सिप मुलक तालिम लिई रोजगारीमा जान चाहनुहुन्छ ?
आजै तालिमको लागि आवेदन दिनुहोस र रोजगारीको सुनिश्चता गर्नुहोस ।
Apply Now

Our Address

Head Office :
  • Kathmandu Metropolitan-13, Kathmandu, Nepal
  • 01-5237062
  • gs.nepal5@gmail.com
Branch Office :
  • Putalisadak, Kathmandu
  • putalisadak.ghtc@gmail.com
Logo © 2024 Genius Service Nepal Pvt. Ltd..