मेरो नाम सुस्मा चौधरी हो । मेरो पहिल्यै देखि ब्यवसाय गरेर खाने ठूलो सोच थियो । यति धेरै काम मध्ये टेलरिङ् नै किन होला ? मेरो मनमा सधैं यहि प्रश्न आउँथ्यो । तर किन किन मलाई यहि मन पर्यो, मलाई नै थाहा भएन किन यो मन पर्यो । टेलरिङ् नै गर्छु भन्ने सोचेको त थिएँ, त कहाँ सिक्ने ? कसरी शुरु गर्ने ? केही थाहा थिएन ।
CTEVT बाट मान्यता प्राप्त हाम्राे यस जिनियस सर्भिस नेपालद्धारा सञ्चालित 3 Days Hospitality Orientation Training (HOT), 3 Month Continental Cook र 3 Month Indian Cook तालिम समापन तथा प्रमाण-पत्र वितरण कार्यक्रम काठमाण्डाै महानगरपालिका वडा नं. १३ का कार्यबाहक अध्यक्ष श्री राम बाबु कोइराला ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो ।