Notice

१५ दिने तालिममा भर्ना खुल्याे ।
१५ दिने Cook, Bakery र Waiter तालिमकाे लागि यहि मिति २०८० भदाै २२ गते सम्म भर्ना खुल्याे ।
Genius Service on September 04 2023
१५ दिने तालिमकाे समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्बन्धि सुचना
१५ दिने तालिमकाे समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्बन्धि सुचना
Genius Service on July 07 2023
Cook/Bakery/Waiter विषयमा सीप परिक्षण (CTEVT/NSTB Skill Test) का लागि आवदेन खुल्यो ।
यस जिनियस सर्भिस नेपाल प्रा.ली.द्धारा विशेष सहुलियतमा कुक (कमी III) विषयको सीप परिक्षण (विशेष तयारी कक्षा सहित) सञ्चालन हुन गइरहको हुँदा यस तालिम सम्बन्धि ज्ञान प्राप्त गरेका साथै व्यवसाय सञ्चालन गरेर बसेका तर सीप प्रमाणित नभएका इच्छुक व्यक्तिहरुका लागि CTEVT/NSTB बाट सञ्चालन हुने सीप परिक्षणमा सहभागी हुन अनुरोध गरिन्छ ।
Genius Service on May 18 2023
50% सम्म छुट सहित Hotel Training मा भर्ना खुल्याे ।
CTEVT बाट मान्यता प्राप्त Hotel Training का विषयहरुमा 50% सम्म छुट सहित भर्ना खुल्याे ।
Genius Service on May 18 2023
वैदेशिक राेजगारीमा जान चाहनेहरुकाे लागि 15 दिन देखी ३ महिना सम्मकाे कुक तालिममा भर्ना खुल्याे ।
वैदेशिक राेजगारीमा जान चाहनेहरुकाे लागि 15 दिन देखी ३ महिना सम्मकाे कुक तालिममा भर्ना खुल्याे ।
Genius Service on May 18 2023
तालिम समापन तथा प्रमाण-पत्र वितरण कार्यक्रम
CTEVT बाट मान्यता प्राप्त हाम्राे यस जिनियस सर्भिस नेपालद्धारा सञ्चालित 3 Days Hospitality Orientation Training (HOT), 3 Month Continental Cook र 3 Month Indian Cook तालिम समापन तथा प्रमाण-पत्र वितरण कार्यक्रम काठमाण्डाै महानगरपालिका वडा नं. १३ का कार्यबाहक अध्यक्ष श्री राम बाबु कोइराला ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो ।
Genius Service on May 18 2023
के तपाई सिप मुलक तालिम लिई रोजगारीमा जान चाहनुहुन्छ ?
आजै तालिमको लागि आवेदन दिनुहोस र रोजगारीको सुनिश्चता गर्नुहोस ।
Apply Now

Our Address

Head Office :
  • Kathmandu Metropolitan-13, Kathmandu, Nepal
  • 01-5237062
  • gs.nepal5@gmail.com
Branch Office :
  • Putalisadak, Kathmandu
  • putalisadak.ghtc@gmail.com
Logo © 2024 Genius Service Nepal Pvt. Ltd..